प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

२०८०-०९-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार