प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

२०८०-१०-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-४ दगुर्नेपानी पिपलबोट नजिक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ शेषमती शान्तिटोल बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएका ३५ वर्षीय रमेश श्रेष्ठ लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार