प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकस्थित प्रमिला होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार थापा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ७ सय ३० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार