प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

तनहुँ, आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जित बहादुरले धारिलो हतियार दाउले प्रहार गर्दा सुन मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार