प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१२ मिलिजुली टोल बस्ने ४१ वर्षीय हिरा बहादुर गोलेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोले समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३९ हजार ८ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार