प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

तनहुँ, भिमाद नगरपालिका-६ बस्ने आरती थापाको घर पछाडी रहेको ट्रसमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार