प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८१-०३-०५

  • A
  • A-
  • A+
Share

झापा, शिवसताक्षी नगरपालिका-९ दुधेस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने दिलिप तामाङ समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार