प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८१-०३-३१

  • A
  • A-
  • A+
Share

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भएका २५ वर्षीय अनिल भन्ने साजन गिरीको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा साजन समेत ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार ३ सय ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार