प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८१-०४-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बाहुनधारा बस्ने ७२ वर्षीय लिला उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा उप्रेती समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८४ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार