प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८१-०४-२९

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कंचनजंघा होटल एण्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया प्रमिला योङदेन समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रूपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार