प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८१-०५-०८

  • A
  • A-
  • A+
Share

बारा, महागढीमाई नगरपालिका-१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८ सय २० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार