प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, 

काठमाडौं महानगरपालिका-३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको कोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार