प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८१-०६-०२

  • A
  • A-
  • A+
Share

मुस्ताङ, घरपझोङ गाउँपालिका-३ स्याङ बस्ने ३२ वर्षीय राजकुमार थकालीको घरमा जुवातास खेलिरहेको अवस्थामा राजकुमार समेत ५ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ६ सय ६० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार