प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०९-०७

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने सोनेलाल कुशवाहाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१३ बस्ने ३१ वर्षीय राम श्रेष्ठ समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ५ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार