प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-१०-०१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-८ स्थित सुन्देवी महिला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-७ कस्रौल बस्ने ४९ वर्षीय खडक बहादुर खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार