प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८१-११-०८

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२  बस्ने ३५ वर्षीय अबनिश सिंह समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कारयालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय २५ रूपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार