प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ पाइलट बाबास्थित जङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४५ वर्षीय तिर्थ बहादुर नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय १५ रूपैयाँ र ओखर २१ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार