प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share

सप्तरी, लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने ३५ वर्षीय बुधन भन्ने जोगानन्द मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ बाट पक्राउ गरेको हो  ।

उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार