प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खलिरहेको अवस्थामा ८ जना पक्राउ

२०८२-०३-१६

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार