प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-०३-३१

  • A
  • A-
  • A+
Share

कास्की, माछापुच्छ्रे गाउँपालिका-७ फेदी बस्ने ४१ वर्षीय बिनोद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद मसेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार