प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८२-०४-०३

  • A
  • A-
  • A+
Share

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसन खाती सुनार समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार