कटुवा पेस्तोल सहित दुई जना पक्राउ
२०८२-०४-०८
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।