प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८२-०६-१०

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-८ मधुमारास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-१२ बस्ने ३७ वर्षीय अनिल बाबु कुवर समेत ८ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार १ सय ६५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार