प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०६-११

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनखेतस्थित सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्टले संचालन गरेको शिव शक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराज समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ८ सय ८८ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार