प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपलिका-१५ शहिद गेट नजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ८ सय २० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार