भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-१३
- A
- A-
- A+
पाँचथर, फिदिम नगरपालिका-१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।