प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०७-१२

  • A
  • A-
  • A+
Share

महोत्तरी, बर्दिबास नगरपालिका-७ बस्ने कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहा मिर्चैया नगरपालिका-४ बस्ने २१ वर्षीय भगवान बाबु साह समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार ५ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार