प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०७-१४

  • A
  • A-
  • A+
Share

कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित ग्रिन सिटि होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ६८ वर्षीय अम्मर बुढा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७७ हजार १ सय ४५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार