भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०७-२४
- A
- A-
- A+
ललितपुर, २४ कात्तिक
बागमती गाउँपालिका-५ इकुडोल बस्ने २८ वर्षीय सूर्यमान थिङलाई भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।