प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना पक्राउ

२०८२-०७-२३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका-२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान  सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार