प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८२-०८-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ चमती डेरा गरी बस्ने गोरखा पालुङटार नगरपालिका-४ बेलटार घर भएकी ३६ वर्षीया बिमला शाहको कोठामा जुवातास खेलिरहेको अवस्थामा पर्सा वीरगञ्ज महानगरपालिका-१० अशोक बाटिका बस्ने २५ वर्षीय सोनु शर्मा लागायत १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार