प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१२ गुम्बा फेदीस्थित ४८ वर्षीय दिपक गुरूङले संचालन गरेको दिक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार १ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार