प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-०८-१६

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ३९ वर्षीय रबि प्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार