अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-०८-२८
- A
- A-
- A+
कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ काठमाडौं टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय भरत रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।