प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८२-०८-२९

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-१३ शिवधारा बस्ने ४३ वर्षीय रवि कुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार