प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-०९-०६

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पुर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पुर्णसिंह समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार