प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०९-०६

  • A
  • A-
  • A+
Share

दैलेख, नौमुले गाउँपालिका-९ सुनपाटाबाट भरूवा बन्दुक १ थान सहित सोही गाउँपालिका-२ नाउली बस्ने ३७ वर्षीय भीम बहादुर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार