प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षीय सुमन सिंह तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार