प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

उदयपुर, कटारी नगरपालिका-६ आपटारबाट भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-६ लामीदुवाली बस्ने ५९ वर्षीय कृष्ण बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार