प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

सुर्खेत, लेकबेशी नगरपालिका-९ सिम दमारबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३८ वर्षीय धन बहादुर रावतलाई बुधबार बिहान प्रहरले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार