प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित पक्राउ

२०८२-१०-०७

  • A
  • A-
  • A+
Share

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत लखिमपुर खिरी बस्ने ४० वर्षीय अतिक अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले युपि २५ एपि ०००७ नम्बरको कारमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार