प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

२०८२-१०-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१ जुनहलरोडबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२ क्षेत्रपुर बस्ने तनहुँ घर भएका ४९ वर्षीय नन्द बहादुर आले समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ८ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार