प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-१०-१७

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ महापुर्वा बस्ने ३७ वर्षीय सन्तोष कुमार गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सन्तोष समेत ५ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

 जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार