प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८२-१०-२१

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-१७ बाफल भेल्पास्थित लमजुङ बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले संचालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशु समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार