प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-१०-२७

  • A
  • A-
  • A+
Share

संखुवासभा, पाँचखपन नगरपालिका-६ वाना बजार बस्ने ७१ वर्षीय दुर्गा बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा दुर्गा समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १३ हजार ३ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार