नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीबाट आसरा सुधार केन्द्रको कार्यालय भवन शिलान्यास
२०८२-१२-०२
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले नेपाल प्रहरीको नियमित बजेटबाट नयाँ निर्माण हुने आसरा सुधार केन्द्र, रानीबारीको कार्यालय तथा ब्यारेक भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आसरा सुधार केन्द्रका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।