बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।१२।१६ गते ०८:४८ बजे सम्म ।
२०८२-१२-१६
- A
- A-
- A+
१. जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा.२ कोदारीस्थित अरनि राजमार्ग पुर्ण रुपमा अवरोध ।
मिति २०८२।१२।१३ गते अं. ०७;०० बजेको समयमा जि. सि.पा. भोटेकोशी गा.पा. २ कोदारी इकोपहिरो स्थित अरनिको राजमार्गमा भारी बर्षाको कारण सडक अं.५ मिटर भासी बाटो पुर्ण रुपमा अबरोध भएको ( मानिस आवात जावत गर्न मिल्ने )
२. जि. संखुवासभा भोटखोला गा.पा.०४ छोङराङ स्थित कोशी राजमार्ग अवरोध ।
मिति २०८२।१२।१५ गते राति ००:००
बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.०४ छोङराङ स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी
किमाथांका सडक खण्डमा ठुला ढुङगा सहितको पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको ।