"सत्य, सेवा सुरक्षणम्"
१. जिल्ला तनहुँ भानु न.पा. ३ तुरतुरे स्थित डुम्रे–बेशिसहर सडक खण्ड अवरोध रहने ।मिति २०८२।१२।२१ गते १२:४० बजेको समयमा जिल्ला तनहुँ भानु न.पा. ३ तुरतुरे स्थित डुम्रे–बेशिसहर सडक खण्डमा डुम्रे बेशिसहर चामे सडक योजना द्वारा उक्त सडक खण्डको स्तरोन्नतीको लागी Roadway Excavation कार्य मिति २०८२।१२।२१ गते देखि ऐ ३० गते सम्म नियमित दिनको १२:०० बजे देखी १६:०० बजे सम्म र बेलुका १७:०० बजे …
https://drive.google.com/drive/folders/1afiVNMXrbZfDKNwCvG8jXRGucHWbXuPM?usp=sharing