अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२७
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१९ विन्दावासिनीबाट अवैध लागूऔषध गाँजा १ केजी ८ सय ग्राम सहित बहुदरमाई नगरपालिका-६ गमहरिया बस्ने ४० वर्षीय धुरन साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दाबासिनीबाट खटिएको प्रहरीले साहलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।