प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
स्वागत कार्यक्रम
नेपाल सरकार गृह मन्त्रालय ( माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/१०/२६ गतेको निर्णयले यस केन्द्रमा समादेशकको रुपमा सरुवा भई आज मिति २०८०/११/०८ गते यस केन्द्रमा हाजिर हुन आउनु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईज्यूलाई यस केन्द्रका निमित्त-समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गर्नुका साथै समादेशकज्यूबाट सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन दिनु भएको छ ।

मिति २०८०।१०।१७ गतेका दिन तालुक मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलज्यूबाट यस केन्द्रको कार्यालय, ब्यारेक, प्रशिक्षण गतिविधी लगायत सम्पुर्ण भौतिक पुर्वाधारहरुको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भयो ।

मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.जनक भट्टराई ज्युलाई यस मधेश प्रदेश प्रहरी तालिमकेन्द्र जनकपुर, हाल राजविराजका समादेशक प्र.ब.उ.ईश्‍वर कार्की ज्युले स्वागत गर्नुहुदैँ । (मिति २०८०।०१।२१ गते)